साफ यु-२० मा पराजित नेपाली टोली आज स्वदेश फर्किने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण १९, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । यु २० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टीम बिहीबार स्वदेश फर्किन लागेको छ। अखिल नेपाल फुटबल संघका अनुसार नेपाली टोली अपराह्न ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल फाइनलमा पुग्नबाटै चुकेको थियो । नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

ताजा अपडेट

१ घण्टा अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस